• Monday 5th of October 2026

नेपालका शेख १० रनमा आउट


  • धनकुटा खबर
  • .

भारतविरुद्ध ब्याटिङ गरिरहेका नेपालको पहिलो विकेट आउट भएको छ।

नेपालका लागि ब्याटिङ गर्न उत्रेका आशिफ शेख आउट भएका छन्। शेख १० रन बनाएर पबेलियन फर्केका हुन्।

अवेश खानको बलिङमा जितेश शर्माले शेखलाई आउट गरेका हुन्।

भारतले २ सय ३ रनको लक्ष्य प्रस्तुत गरेपछि नेपाल अहिले ब्याटिङ गरिरहेको छ।

नेपालले हालसम्म १ विकेटको क्षतिमा ५ ओभर खेल्दै ४० रन बनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖