नेपालको पाँचौ विकेट गएको छ। भारतविरुद्ध मैदानमा ब्याटिंग गरिरहेको नेपालको पाँचौ विकेटको रुपमा दिपेन्द्रसिंह ऐरी आउट भएका हुन्। ऐरीलाई रवी श्रीनिवासन साई किशोरले रवी विस्नोइको बलिंगमा क्याच आउट गरेका हुन्। ऐरी १५ बलमा ३२ रन बनाएर आउट भएका छन्।