• Monday 5th of October 2026

सिंगापुरविरुद्ध नेपालको ऐतिहासिक जित


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले शुक्रबार सिंगापुरमाथि ऐतिहासिक जित हात पारेको छ । सिंगापुर नेसनल स्टेडियममा भएको खेलमा नेपालले सिंगापुरलाई १-० ले हरायो ।

नेपालका लागि जिलेस्पी जंग कार्कीले निर्णायक गोल गरे । नेपालले ३६ वर्षपछि सिंगापुरसँग पहिलो पटक खेल्दा पहिलो जित हात पारेको हो ।

नेपाल र सिंगापुरको खेल हेर्न स्टेडियममानेपाली दर्शकहरुको उपस्थिति थियो । नेपालले पहिलो जित्दा त्यसको साक्षी सिंगापुरमा रहेका नेपाली समर्थकहरू रहे ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖