• Friday 30th of October 2026

सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिदैछु :रबि लामिछाने


  • धनकुटा खबर
  • .

काठमाडौ । अदालतको आदेश पछि रबिले आफै आजै गिराफ्तारी दिने भएका छन् ।

सामाजिक संजालमा रबिले लेख्दै आफै गिराफ्तारी दिने भएका हुन् ।

रबिले लेखेका छन् –

सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिदैछु। साथै न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु ।
म माथि ठुलो अन्याय भएको छ ।
चितवनको सभा नरोक्नुस्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖