• Friday 30th of October 2026

बिमानस्थल लगियो रबिलाई, ९ बजे रुपेन्देही लगिदैँ


  • धनकुटा खबर
  • .

काठमाडौं, २३ चैत । हिजो साँझ पुनः पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल पुरयाइएको छ ।

 

उच्च अदालत, बुटवलले पुनः पक्राउ गर्न आदेश दिए लगत्तै हिजो साँझ पक्राउ परेका लामिछानेलाई रूपेन्देही हिरासतमा राख्नका लागि बिमानस्थल लगिएको हो । उनी ९ः०० बजेको फ्लाइटवाट रूपन्देही लगिदैछ ।
 

हिजो रातभर जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका लामिछानेलाई बिहानै बिमानस्थल लगिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖