• Friday 30th of October 2026

उपसचिवको लिखित परीक्षामा १२ जना उत्तीर्ण


  • धनकुटा खबर
  • .

काठमाडौँ । लोकसेवा आयोगले प्रशासन र लेखका समूहको उपसचिवका लागि लिएको लिखित परीक्षामा १२ जना उत्तीर्ण भएका छन् ।

लोकसेवाले ५ जनाको सिटका लागि लिएको परीक्षामा १२ जनालाई उत्तीर्ण गराएको हो ।

परीक्षामा ६८७ जना सहभागी भएकोमा १२ जना उत्तीर्ण भएको आयोगले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

लिखित परीक्षामा पास भएकाहरूको वैशाख २४ र २५ गते अन्तर्वार्ता हुने पनि सूचनामा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖