• Thursday 29th of October 2026

अब एसइई परिक्षा नहुने


  • धनकुटा खबर
  • .

काठमाडौ । संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिले एसईई नलिने सहमति गरेको छ ।

अब विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ को हुनेछ ।

जसको परीक्षा बोर्डले लिनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖