• Thursday 29th of October 2026

दुर्गा प्रसाईंविरुद्ध ज्या’न मा’र्ने उद्योग अन्तर्गत अनुसन्धान सुरु


  • धनकुटा खबर
  • .

तीनकुनेमा आयोजित राजावादी प्रदर्शनका मुख्य नेतृत्वकर्ता दुर्गा प्रसाईंविरुद्ध ज्या’न मा’र्ने उद्योग अन्तर्गत अनुसन्धान सुरु गरिएको छ।

घटनाका बेला ड्युटीमा खटिएका प्रहरीहरूलाई लक्षित गर्दै गाडीले ठक्कर दिन खोजिएको आरोपमा उनीविरुद्ध ड्युटीमा खटिएका प्रहरीहरूले सामूहिक रूपमा उजुरी गरेका थिए।

प्रहरीको उक्त उजुरीका आधारमा अब प्रसाईंमाथि कानुनी प्रक्रिया अघि बढाइने भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖