• Thursday 29th of October 2026

थुनामा रहेका धवलशमशेर राणालाई छाड्दै सरकार


  • धनकुटा खबर
  • .

सरकारले थुनामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशमशेर राणालाई छाड्ने तयारी गरेको छ।

राणा क्यान्सर ‘सर्भाइबर’ हुन्। उनलाई क्यान्सरको थप उपचारका लागि सरकारले छाड्ने तयारी गरेको हो।

उपचारपछि पुन: कानुनी प्रक्रियामा सहभागी हुने सर्तमा उनलाई छाड्ने तयारी गरिएको हो।

२०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा पक्राउ परेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖