• Thursday 29th of October 2026

पर्सिसम्म फेसबुक दर्ता हुन नआए बन्द गर्ने सञ्चारमन्त्रीले दिए फेरि चेतावनी


  • धनकुटा खबर
  • .

काठमाडौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुकलगायतका सामाजिक सञ्जालमाथि प्रतिवन्ध लाग्ने दाेहाेर्‍याएका छन् ।

मन्त्रालयले चैत ७ गते सूचना निकालेर एक महिनाभित्र अर्थात वैशाख ७ गतेसम्म दर्ता हुन सार्वजनिक रूपमा आग्रह गरेको थियो।

अब त्यो म्याद पनि पर्सिसम्म मात्रै बाँकी रहेको हुँदा यदि सो अवधिमा दर्ता नभएमा कानुनी प्रक्रिया अनुसार सेवा बन्द गर्ने चेतावनी दिइएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖