• Thursday 29th of October 2026

एमाले मञ्चबाट बालेनलाई सुनिताको यस्तो सन्देश…


  • धनकुटा खबर
  • .

एमाले मञ्चबाट बालेनलाई सुनिताको सन्देश: ‘हामी हल्लाका पछाडि लाग्दैनौँ।

अहिले हामी देख्छौ–धेरै जनाले स्टन्ट गर्नुहुन्छ, बोल्नुहुन्छ। पपुलर बन्नुहुन्छ। अनि पपुलर बनेरै देश बन्छ जस्तो लाग्छ।

अरुलाई गाली गरेरै देश बन्छ जस्तो लाग्छ,’ डंगोलले भनिन्, ‘तर स्टन्ट गरेर देश बन्दैन। देश बनाउने हो भने योजनाअनुसार काम गर्नुपर्छ। काममा इमान्दारित हुनुपर्छ।’

तर, एमाले कार्यकर्ता स्टन्ट गर्ने युवा नभई काम गर्ने युवा रहेको उनले दाबी गरिन्। ‘हामी अराजक युवा होइनौँ, अनुशासित युवा बनौँ,’ उनले भनिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖