• Monday 5th of October 2026

पशुपतिनाथ मन्दिरको दर्शनमा क्रिकेटर सन्दिप लामिछाने


  • धनकुटा खबर
  • .

काठमाडौं, १९ असोज । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।

उनी आफ्ना बुवासँग पशुपतिनाथ मन्दिरमा पुगेका हुन् ।

बुवासँगको तस्विर राख्दै उनले फेशुबकमा लेखेका छन्–‘श्री पुशपतिनाथको दर्शन, हरहर महादेव ।’

नेपाली राष्ट्रिय क्रिकेट टिम चीनमा जारी एशियाडमा सहभागी भएर हिजोमात्रै स्वदेश फर्किएको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖