काठमाडौं, १५ जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गरेका छन् । संघीय संसदको दुवै सदनको बैठकमा अर्थमन्त्री पौडेलल बजेट वक्तव्य वाचन गरेका हुन् ।