पत्रकार समा थापा भन्छिन् – “मर्न हिडेको मानिसलाई तपाईं जिउँदै हुनुहुन्छ त भनेर प्रश्न गर्ने प्रहरीलाई संवेदनशील मुद्दामा कसरी वार्तालाप गर्ने भनेर तालिम दिन आवश्यक छ ।
र मर्ने सोच पलाएर विक्षिप्त भएको मानिसलाई परामर्शमा राख्ने हो ।
निजले लगाएको आरोप सही गलत के हो भनेर अनुसन्धान गर्ने हो , यदि सहि भए मर्न बाध्य पार्ने कर्मचारीलाई केरकार गरेर कारवाही गर्ने हो सामाजिक खपतको विषय बनाएर मन्त्रालय मन्त्रालय दौडाउने होइन,किनकि मानसिक समस्या हाँसोको हलुका विषय होइन ।”
