• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

१६ दिनकी सुत्केरी घर नजिकैको नालामा मृत फेला


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीमा १६ दिनकी सुत्केरी महिला घर नजिकैको नालामा मृत अवस्थामा फेला परेकी छन् ।

शुक्रवार बिहान गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा १९ वर्षीय तुलसी नाथ मृत अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता नायव उपरीक्षक राजकुमार सिंहका घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। उनका अनुसार मृतक महिला १६ दिनकी सुत्केरी थिइन्।

नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖