• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

चितवनमा भयानक सवारी दु’र्घटना, सात जनाको मृत्यु


  • धनकुटा खबर
  • .

चितवनमा भयानक सवारी दु’र्घटनामा सात जनाको ज्यान गएको छ।

पुर्व पश्चिम राजमार्गको खहरेपुल स्थितमा धनगढीबाट काँकडभिट्टा तर्फ आउदै गरेको बस र मकवानपुरबाट नारायणगढ तर्फ गई रहेको EV गाडी ठोकिदा ७ जनाको ज्यान गएको छ भने १८ जना घा’ईते भएका छन् ।

मृ’तकमध्ये अधिकांश इभी माइक्रोमा सवार रहेका यात्रु भएको अनुमान गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖