• Monday 5th of October 2026

एसियाली खेलकुद : क्रिकेटको उपाधिका लागि आज भारत र अफगानिस्तान खेल्दै


  • धनकुटा खबर
  • .

काठमाण्डाै – एसियाली खेलकुद अन्तर्गत क्रिकेटको उपाधिका लागि आज भारत र अफगानिस्तान खेल्दैछन् ।

यो खेल चीनको हाङझाउमा नेपाली समय अनुसार बिहान पौने १२ बजे शुरु हुनेछ । उपाधि जित्ने टोलीले स्वर्ण पदक प्राप्त गर्नेछ ।

हिजो भएको पहिलो सेमिफाइनलमा बङ्लादेशलाई हराउँदै भारत र दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा पुगेको हो ।
क्रिकेटमा सहभागी नेपाल भने क्वाटरफाइनलमा भारतसँग पराजित हुँदै बाहिरिएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖