पृथ्वीराजमार्ग अन्तर्गत बेलचौतारामा पोखराबाट खैरेनीटार तर्फ आउदै गरेको यात्रुबहाक बसको ढोकाबाट खसेर एक यात्रु घाइते भएका छन ।
बस घटनास्थलबाट भागेको छ भने घाइतेको स्थानीयले उद्दार गरेर उपचारको लागी जिपि अस्पताल लगिएको छ ।
बिस्तृत बिवरण आउन बाँकी छ ।