काठमाडौँ । नेपालले एएफसी एसियन कप छनोट २०२६ मा उज्बेकिस्तानविरुद्ध पहिलो गेल दोस्रो मिनेटमै गोल खाएको छ।
त्यसैगरि खेलको १० औं मिनेटमा पु:न नेपालले दोस्रो गोल खाएको छ ।
उज्बेकिस्तानको तर्फबाट खाबिबुल्लावले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् ।
