• Monday 5th of October 2026

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रङ्गशाला निर्माण सुरू


  • धनकुटा खबर
  • .

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रङ्गशाला निर्माण सुरू गरिएको छ ।

स्याङ्जाको अर्जुनचौपारी–५ थाप्लेस्थित सार्वजनिक गौचरनमा क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा गाउँपालिकाको लगानी र स्थानीयको जनश्रमदानमा “नाइन्टिन ओ सेभेन” रङ्गशाला निर्माण थालिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖