• Monday 5th of October 2026

साउदीलाई १५ गोल र भुटानलाई १० गोल हानेको उत्तर कोरियासँग आज नेपाल भिड्दै


  • धनकुटा खबर
  • .

भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको अन्तिम खेलमा नेपाल आज दिउँसो १:४५ बजे उत्तर कोरियासँग खेल्दैछ।

उत्तर कोरिया यू-२० विश्वकप तथा एसियन कप दुवै जितिसकेको टोली हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖