भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटका लागि भइरहेको नेपाल र उत्तर कोरियाको खेलको पहिलो हाफमा नेपाललाई उत्तर कोरियाले ० का विरुद्ध ५ गोल गरेको छ ।