आर्जु राणा देउवाको लगानी रहेको ललितपुर स्थित युलेन्स स्कुलमा प्रदर्शनकारीले आगजनी गरेका छन् । त्यहाँ रहेका दर्जनौँ गाडीहरू समेत जलेका छन् ।