• Friday 23rd of October 2026

ओलीको मन्त्रिपरिषद् छाड्ने मन्त्रीको सङ्ख्या चार पुग्यो


  • धनकुटा खबर
  • .

सोमबार भएको जेन–जी प्रदर्शनमा भएको नि`र्मम द`मनपछि नागरिक आ`क्रोश बढ्दा चार विभागीय मन्त्रीले राजीनामा दिइसकेका छन्‌ ।

गृहमन्त्री रमेश लेखकले हिजो बेलुकी नै राजीनामा दिएका थिए ।

कृषि तथा पशुपक्षी मन्त्री रामनाथ अधिकारी, खानेपानी मन्त्री प्रदीप यादव र स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖