• Friday 23rd of October 2026

काठमाडौमा विष्फोटको आवाजसँगै आकाशमा धुवाँको मुस्लो


  • धनकुटा खबर
  • .

जेनजीको प्रदर्शनका क्रममा भर्खरै काठमाडौंमा ठूलो विष्फोटको आवाज सुनिएको छ ।

विष्फोटको आवाजसँगै आकाशमा धुवाँको मुस्लो देखिएको छ ।

प्रदर्शनकारीले थापाथलीस्थित कान्तिपुर दैनिक रहेको भवनमा आगलागी गरेसँगै त्यहाँ पड्किएको आवाज सुनिएको प्रहरीले जनाएको छ ।

थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖