वीरेन्द्रनगर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको वीरेन्द्रनगरस्थित निवासमा आगजनी गरिएको छ । जेनजी प्रदर्शनकारीहरुले मंगलबार खड्काको घरमा आगजनी गरेका हुन् ।