• Friday 23rd of October 2026

प्रधान सेनापतिले जेनजी पुस्तालाई अपिल गर्दै


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले जेनजी प्रदर्शनकारीलाई अपिल गर्ने भएका छन् ।

सेनापतिले प्रदर्शनकारीलाई अपिल गर्न लागेको सेनाका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

यसअघि मुख्यसचिव एकनारायण अर्याल र ३ सुरक्षा प्रमुखहरूले बक्तव्य जारी गर्दै संयमित हुन आग्रह गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖