• Friday 23rd of October 2026

सुरक्षाको कमाण्ड सेनाले लिएपछिको अवस्था


  • धनकुटा खबर
  • .

काठमाडौँ । जेनजीको आन्दोलनका क्रममा व्यापक तोडफोड र आगजनीको घटनासँगै अवस्था नियन्त्रणबाहिर पुगेसँगै सुरक्षाको सम्पूर्ण कमाण्ड गएराति १० बजेदेखि नेपाली सेनाले लिएको छ ।

राजधानीका सडकमा सेना छन् भने सेनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि सघाएको छ ।

सेनाले समाजमा अवाञ्छित गतिविधि हुन नदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न आम नेपाली नागरिकमा आग्रह गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖