• Friday 23rd of October 2026

विष्णु पौडेलमाथि आ’क्रमण भएको छैन :सचिवालय


  • धनकुटा खबर
  • .

अर्थमन्त्री विष्णु पौडेलमाथि आ’क्रमण भएको भन्दै फैलिएको भिडिओ भ्रामक भएको उनको सचिवालयले स्पष्ट पारेको छ।

सचिवालयले पौडेलमाथि कुनै आ’क्रमण नभएको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖