• Friday 23rd of October 2026

पोखरामा गोली चल्याे


  • धनकुटा खबर
  • .

काठमाडौँ । पोखराको गैंह्रापाटनमा गोली चलेको छ ।

बुधबार गोली चल्दा एक बालक घाइते भएका छन् ।

घाइते बालकलाई उपचारका लागि अस्पताल लगिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖