• Friday 23rd of October 2026

नक्कली भुटानी शरणार्थी काण्डका टोपबहादुर रायमाझी सहित ३ हजार बढी कै’दीबन्दी भागे


  • धनकुटा खबर
  • .

सुन्धारा केन्द्रीय का’रागारबाट नक्कली भुटानी शरणार्थी काण्डका टोपबहादुर रायमाझी सहित ३ हजार बढी कै’दीबन्दी भागेका छन्।

नख्खुबाट आएका कै’दीले आ’गजनी गर्ने चेतावनी दिएपछि कैदीहरू बाहिरिएका र भागेकामध्ये १ सय महिला कैदी फर्किएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖