• Friday 23rd of October 2026

दुर्गा प्रसाईँले भने– देशको नेतृत्व गर्न तयार छु


  • धनकुटा खबर
  • .

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका छन् ।

उनले बुधबार प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटेको तस्बिर सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

‘जेनजी पुस्ताको आवाजलाई सम्मान गर्दै आफू काठमाडौँ महानगरका मेयर बालेन शाह वा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की जोसुकै पनि नेतृत्व गर्न तयार छन्, उनीहरूको नेतृत्व स्वीकार्न तयार छु,’प्रसाईँले लेखेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖