Gen Z का ४,५ वटा ग्रुप – सबै आफूले आफूलाई आधिकारिक भदैछन। छलफलका लागि भित्र को जाने टुंगो पनि लाग्न सकेन।
Gen z हरूको कुनै नेतृत्व बिना आन्दोलन भएको देखियो : आधिकारिक को हुन् भनेर चिन्न गाह्रो भएको अवस्था सिर्जना भएको छ – तनाव बढ्दै गएपछि सेनाले सबैलाई घर फर्किने अनुरोध गर्दैछन।