• Friday 23rd of October 2026

संविधान जोगाउन आज काठमाडौमा प्रदर्शन


  • धनकुटा खबर
  • .

आज (भदौं २६) बिहान १० बजे काठमाडौंको माइतीघर मण्डलमा ‘सेभ आवर कन्स्टिट्युसन’ प्रदर्शन हुने भएको छ ।

सेभ आवर कन्स्टिट्युसन समूहले संविधान जोगाउन यो प्रदर्शन गर्न लागेको हो । भदौं २३ र २४ गेत जेन जी समूहले भ्रष्ट्रचार र बेतिथिविरुद्ध देशव्यापी प्रदर्शन गरेका थिए ।

जसले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामामा दिनुपर्‍यो । अहिले अन्तरिम सरकार गठन गर्न जेन जी समूहमा बुधबार रातीसम्म पनि सहमित जुट्न सेकेन ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖