सुशीला कार्कीले आफू राष्ट्रिय हितका लागि काम गर्न तयार रहेको बताएकी छिन् । “यो अफ्ट्यारो परिस्थितिमा सबै नेपालीले एकजुट भएर देशको बरेमा सोच्न र आआफ्नो ठाउँबाट राष्ट्रको हितमा काम गर्न जरुरत छ,” उनले भनेकी छिन् ।