• Friday 23rd of October 2026

गृह मन्त्रालयको नयाँ भवनमा तयार पारिँदैछ प्रधानमन्त्रीको कार्यकक्ष


  • धनकुटा खबर
  • .

गृह मन्त्रालयको नवनिर्मित भवनमा प्रधानमन्त्रीको कार्यकक्ष बनाइने भएको छ।

सिंहदरबारको प्रधानमन्त्री कार्यालय जेनजीको आन्दोलन क्रममा प्रदर्शनकारीहरूले आगजनी गरिदिँदा ध्वस्त भएको छ।

प्रधानमन्त्री कार्यालय ध्वस्त भएपछि गृह मन्त्रालयका लागि बन्दै गरेको नयाँ भवनमा अब बन्ने प्रधानमन्त्रीको कार्यकक्ष राख्न लागिएको हो।
त्यसका लागि तयारीका काम भइरहेको जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖