• Friday 23rd of October 2026

प्रधानमन्त्री कार्कीसँगै दुई मन्त्रीले पनि शपथ खाने


  • धनकुटा खबर
  • .

प्रधानमन्त्री सुशीला कार्कीसँगै कुलमान घिसिङ र अधिवक्ता ओम प्रकाश अर्यालले मन्त्रीका रुपमा शपथ खाने भएका छन् ।

उनीहरुको मन्त्रालय भने टुंगो लागेको छैन् ।

जेनजी प्रतिनिधीहरुसँगको सहमति अनुसार उनीहरुलाई मन्त्रीमा नियुक्त गर्ने तयारी भएको हामी नेपाल समूहले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖