काठमाडौं – रवि लामिछाने कारागार फर्किने तयारीमा रहेका छन्।
प्रशासनले आधिकारिक रूपमा खबर गरेपछि उनी स्वयं फर्किन तयार भएका स्रोतले जनाएका छन्।
हालको राजनीतिक तथा प्रशासनिक परिस्थितिबीच लामिछानेको कारागार फिर्तीलाई महत्वपूर्ण घटनाक्रमका रूपमा हेरिएको छ।