• Friday 23rd of October 2026

संसद विघटन गर्ने राष्ट्रपतिको सहमतिप्रति एमाले महासचिव शंकर पोखरेलको असन्तुष्टी


  • धनकुटा खबर
  • .

२०७७ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विघटन गर्दा पनि सर्वोच्च अदालतले बदर गरेको थियो ।

त्यसबेला वर्तमन राष्ट्रपति पौडेल सहित काँग्रेस र माओवादी केन्द्रका नेताहरु विघटन बदर गराउन सर्वोच्च अदालत पुगेका थिए ।

महासचिव पोखरेलले यो कदम विडम्बनापूर्ण भएकोले सर्तक रहन र खबरदार गर्न आहवन गरेका छन्

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖