अन्तरिम सरकार गठनको अन्तिम तयारीबीच हर्क राईलाई उपप्रधानमन्त्री तथा कृषि मन्त्री बनाउने प्रस्ताव अगाडि आएको छ।
स्रोतका अनुसार, कृषिमा नवीन सोच, आत्मनिर्भरता र उत्पादनमुखी नीतिलाई प्रभावकारी बनाउन सक्षम व्यक्तिका रूपमा राईलाई उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरिएको हो।