• Friday 23rd of October 2026

सुमना श्रेष्ठले रास्वपा परित्याग, सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्री


  • धनकुटा खबर
  • .

रास्वपाकी नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गर्दै सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा मन्त्री बन्न सहमत भएकी छिन् ।

उनले आजै शीतलनिवास पुगेर नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दिंदै अंगालो हालिन् र आज सपथ लिने तयारी भएको स्रोतले जनाएको छ।

उनलाई शिक्षा मन्त्री बनाउने तय भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖