प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन्।
प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तारका लागि आन्तरिक छलफल जारी छ।
छलफलमार्फत नामावली टुंगो लगाउने र आजै मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ।
बालानन्द शर्मा, ओमप्रकाश अर्याल, कुलमान घिसिङ लगायतको नाम चर्चामा छ।
