नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले अब मनोबल उच्च बनाएर काममा फर्किन प्रहरीलाई निर्देशन दिनुभएको छ ।
जेनजी आ`न्दोलनका क्रममा आ`गजनीबाट क्ष`तिग्रस्त प्रहरी कार्यालयको अनुगमन तथा निरीक्षण गर्दै प्रधानमन्त्री कार्कीले अब नयाँ संकल्पसहित अघि बढ्नुपर्ने बताउनुभएको हो ।
आ`न्दोलनमा ठूला सरकारी भवनसँगै अधिकाशं प्रहरी कार्यालय ज`लाइएको थियो ।
उहाँले हिजोको ढर्रामा प्रहरी चलेर नहुँने बताउँदै कानून नै परिवर्तन गरेर प्रहरीलाई रिफर्म गर्ने बताउनुभयो ।
