GEN-Z का नाममा भारतीय नकावधारीहरूले सिंहदरबार जलाएकाे सिंहदरबारमा भेटिएको प्रमाणले देखाएकाे छ । रेडियो नेपाल जाने सडकमा भेटिएको विध्वंसकारी एकजना भारतीयकाे परिचयले यसकाे पुष्टि गरेकाे छ ।