• Thursday 22nd of October 2026

चर्चामा रहेका सम्भावित मन्त्रीः रमेश खरेल गृह, बालानन्द शर्मा रक्षा


  • धनकुटा खबर
  • .

काठमाडौ । प्रधानमन्त्री सुशीलाका कार्कीले आज मन्त्रिपरिषद् गठन गर्ने तयारी गर्दे गर्दा सम्भावित मन्त्रीको नामहरू चर्चामा आउन थालेका छन्।

जसमा गृहमा डिआइजी रमेश खरेलको नाम आएको छ भने रक्षामा नेपाली सेनाका पूर्व रथी बालनन्द शर्माको नाम चर्चामा आएको छ। -नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖