• Thursday 22nd of October 2026

जेनजीलाई महेश बस्नेतको चुनौति : छानबिन म बाट सुरु गर,पुष्टि भए काट


  • धनकुटा खबर
  • .

GenZ का नाममा आएका आतंकवादी र लुटेराहरूले मेरो घर जलाएर नष्ट गरे मेरो सम्पत्ति लुटेर सो बारेमा मैले गरेक पोष्टमा कतिले भ्रष्टारको सम्पति जलेको ठीक्क भयो भनेर भन्न भ्याएका छन।

म चुनौती दिन्छु छानबिन मबाट सुरु गर। तिमीले चाहे अनुसारको व्यक्तिलाई छानबिन समितिमा राख। खुकुरी बीचमा राख मलाई लगाएको भ्रश्टारको आरोप पुष्टि भयो भने मलाई काट पुष्टि भएन भने तिमी आफै काटिन तयार हो। हिम्मत छ?

त्यस्तै कतिपयले विगतमा महेश बस्नेतको भक्तपुरभरि लगानी छ ?जलेर के भयो त पनि भन्न भ्याएका छन्। तीन वर्षदेखि मेरो लगानी कहीँ कतै छ भने तिमीहरूको नाममा दिन्छु भनेको छु। अहिले पनि अपराधीका जथाहरु हो मेरो र म सँग सम्बन्धित कसैको नाउमा कही कतै लगानी छ भने पुष्टि गर तिम्रै सरकार छ खोज् म नामसारि गरिदिन्छु लैजाऊ। अरुको स्म्पति जलाउन र लुटन पल्केका GenZ चोरहरु।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖