• Thursday 22nd of October 2026

मेरो घरमा आगो लाउने मुख्य लिडर भन्दै महेश बस्नेतले सार्बजनिक गरे तस्बीर


  • धनकुटा खबर
  • .

मेरो घरमा आगो लाउने मुख्य लिडर यो निलो सर्ट लाउने केटो निरज बिक भन्ने रहेछ।

यसको घर जाजरकोट रहेछ।

यो भक्तपुरमा कोठा गरी बस्दो रहेछ। अहिले यस्को कोठा बन्द छ। अहिले भागेर घर जान खोज्दो रहेछ।

बसपार्क एरियामा छ भन्ने सुचना आयो साथीहरुले तुरुन्तै यसलाई समातेर प्रहरीकोमा बुझाइदिनु ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖