• Thursday 22nd of October 2026

रामेश्वर खनाल अर्थ र कुलमान घिसिङ उर्जा मन्त्री बन्ने पक्का


  • धनकुटा खबर
  • .

अर्थमन्त्रीमा रामेश्वर खनाल र ऊर्जामन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लागेको छ ।

अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका खनाल पूर्वअर्थसचिव हुन् भने ऊर्जामन्त्रीको जिम्मेवारी पाउन लागेका घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖