• Thursday 22nd of October 2026

मानव अधिकार आयोगका सदस्य ढुंगेलले दिए राजीनामा


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्य प्रसाद ढुंगेलले पदबाट राजीनामा दिएका छन् ।

राज्यले भोग्न परेको संकटबाट मुक्त गरी लोकतन्त्र, मानव अधिकार तथा शान्ति पुनर्स्थापन ागर्न राष्ट्रले चयन गरेको नयाँ निकासको बाटोको स्वागत गर्दै आयोग बाहिरबाटै प्रभावकारी ढंगबाट सहयोग पुर्‍याउन सकियोस् भन्ने उद्देश्यले आफूले राजीनामा दिएको उनले बताएका छन् ।

उनले आजकै मितिबाट लागू हुनेगरी मानव अधिकार आयोगका अध्यक्षमार्फत राजीनामा गरेको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖