• Thursday 22nd of October 2026

मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अरु कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् ।

ऊर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी कुलमान घिसिङलाई दिइएको छ ।

यस्तै रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको स्रोतले बतायो ।

उनीहरुको शपथ भने भोलि हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖